काठमाडौं । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले वैशाख २१ गते आजदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१०.५० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र कार्यालय अवधिपश्चात् निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू। १ हजार अंकित मूल्यका रू २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता…