काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन भएको छ । नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेशस्थित सम्पुर्ण शाखा तथा…