Logo

स्मार्ट च्वाईस र फर्स्ट पेबीच अन्तरआवद्धता सम्झौता, डिजिटल भुक्तानीमा सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ । बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससीटी…