Logo

कोरोनाको बर्कोभित्र अलमलिएका चिनियाँ विकास परियोजना : बाँकी विश्वलाई नेपालमा रोक्ने रणनीति हो?

काठमाडौं । ‘चीनले जिम्मा लिएका ठूला आयोजना अघि बढ्न नसक्नुमा नेपालको पनि कमजोरी रहेको छ। हामी कुन सरकारको पालामा भएको कुन सम्झौता भनेर प्रत्येक आयोजनालाई राजनीतिक चस्माले हेर्न थाल्छौं, त्यसैको परिणाम बीआरआई अन्तर्गतका आयोजना अलमलमा परेका छन् र एमसीसी अन्तर्गतका आयोजनालाई पनि हामीले गिजोल्ने काम गर्‍यौं। ठूला आयोजना पूरा हुन समय लाग्छन् तर यसका लागि…