Logo

मिटरब्याजीप्रति कठोर बन्दै सरकार, सुरक्षा निकाय परिचालन गरिने

काठमाडौं । सरकारले विभिन्न खालका अपराधहरु रोक्न सुरक्षा निकायलाई सक्षम बढाउने भएको छ । पछिल्लो समय मिटरब्याजी, साईबर अपराधजस्ता अपराधहरु बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्न सुरक्षा निकालाई सक्षम बनाउने भएको छ । पछिल्लो समय मिटरब्याजीका घटना बढ्दै गएपछि सरकार सो विषयमा गम्भिर बढेको छ । अबका दिनमा सरकारले सुरक्षा निकायलाई सक्षम बनाई मिटरब्याजी लगायत कारोबार…