काठमाडौं । सम्पत्ति करमा ९० प्रतिशत छुट गरिदिन काठमाडौं महानगरलाई होटल संघ नेपालले आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई पर्यटन तथा होटल उद्योगको जगेर्ना गर्न आग्रह होटल संघ नेपालले आग्रह गरेको हो । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को…