काठमाडौँ । इसेवाले ‘५५ मिनेटको धमाका’ अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर्गत असार ५ गते आइतबार बैंक एकाउण्ट लिङक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । आइतबार साँझ ५ः५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउण्ट लिंक मार्फत कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ । इसेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकुन् भन्ने…