काठमाडौं । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले नेपालको पुँजी बजार विकासमा सहयोग गर्ने भएको छ । सेवीको निमन्त्रणमा नेपाल धितोपत्र बोर्डबोर्ड अध्यक्ष रमेश हमाल नेतृत्वको टोलीलाई बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ) प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानले नेपालको पुँजी बजार विकासमा आफुहरुले सहयोग गर्ने बताएका हुन् । अध्यक्ष हमाल नेतृत्वको टोलीले विएससीले…