Logo

प्रभु बैंकको नयाँ शाखा कार्यालय तनहुँको बरादीमा सञ्चालन, शाखा संख्या २१६ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा आफ्नो २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेकी…