SCT


GBIME

मेरो जबले आइपीओ जारी गर्ने, एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक नियुक्ति


बिजखबर संवाददाता
26 July, 2022 1:49 pm

mero-job

काठमाडौं । मेरो जब लिमिटेड र एनआइसी एसिया क्यापिटलबीच सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

NLIC
Lamxi_bank

सम्झौताअनुसार मेरो जबले निकट भविष्यमा निष्कासन गर्ने आइपीओमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । एनआइसी एसियाले ‘आइडिया टू आइपीओ’ सेवाअन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवासहित आइपीओ जारी गर्ने चरणमा पुर्याएको जानकारी गराएको छ ।

क्यापिटलले ‘आइडिया टू आइपीओ’ अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनकालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । मेरो जब कम्पनीको प्रकृतिका आधारमा नेपालमा साधारण सेयर निष्कासन गर्ने पहिलो कम्पनी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL