Logo

एनसेलका प्रिपेड प्लानहरु सार्वजनिक, ९९ रुपैयाँमै यति धेरै सुविधा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड प्लानहरु सार्वजनिक गरेको छ । ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्नेगरी विभिन्न प्लानहरु सार्वजनिक गरेको हो । नयाँ प्रिपेड प्लान अन्तर्गत ३ वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् ।…