Logo

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सोमबार नेपाली बजारमा सुन चाँदी आईतबारकै मूल्यमा कारोबार भईरहेको छ । पछिल्लो समय उत्तारचढाव भईरहेको सुन तथा चाँदीको बजारमूल्य सोमबार भने स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

आज नेपाली बजारमा सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य आईतबार पनि सोही अनुसार थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL