काठमाडौं । ग्लोबल आइएमई बैंकले आइफोन १३ जित्न सकिने गरी दशैं अफर सार्वजनिक गरेको छ । बैंकले मोबाइल बैंकिङ प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको हो । असोज १ देखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस…