Logo

चालू पूँजी कर्जा मार्गदर्शन संशोधन, ५ किस्तामा २०८२ भित्र तिर्न सकिने (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज पत्रकार सम्मेलन गर्दै उक्त मार्गदर्शन २ वर्षका लागि स्थगित गरेको जानकारी दिएको हो । जस अनुसार अबका दिनमा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा उक्त कर्जा भुक्तानी गर्न सक्नेछन् । साथै उक्त कर्जा ५ किस्तामा भुक्तानी गर्न…