Logo

मकर जितुमाया सुरी हाइड्रोको आइपीओमा आजदेखि खुला, कस-कसले दिन पाउँछ आवेदन ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ६० लाख बराबरको प्रतिकित्ता १ सय रुपैयाँका दरले ७ लाख…