भारत । एयर इण्डियाले फ्रान्सको एयरबसबाट २ सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौता हो । ‘हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीले एयरबसबाट दुई सय ५० वटा विमान खरिद गर्ने…