काठमाडौं । चालु आर्थिक बर्षको ३ महिनामा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो त्रैमासमा नेपालले सोही परिमाणमा रेमिट्यान्स भित्र्याएको हो । यो गत आवको सोही अवधिको तुलनामा १६.८ प्रतिशतले बढि हो । गत आवको पहिलो त्रैमासमा रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले…