Logo

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता, ग्राहकलाई निशुल्क आयल चेन्ज

काठमाडौं । नपाल ल्युब आयलले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ । दुगड ब्रदर्श एण्ड सन्स्ले आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको नेपाल ल्युब आयलले सहभागिता जनाएको हो । उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र…