Logo

प्रधानमन्त्री देउवा सातौँ पटक विजयी, कति मत पाए स्वतन्त्रका ढकालले ?

काठमाडौं । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् । कुल ५१ हजार २ सय ३ मतमा कांग्रेस सभापति देउवाले २५ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी…