Logo

सिभिल बैंक र नेपाल टेलिकमबिच सम्झौता, बैंकको मोबाईल बैंकिङ एप चलाउँदा टेलिकमले शुल्क नलिने

काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबिच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका हुन् । सो सम्झौतापत्र अनुसार आगामी पौष १ गतेदेखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत…