Logo

सिजी इओएलले नेपाल भित्र्यायो टिसिएलको गुगल टिभी

काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले नेपालमा गुगल टिभी भित्र्याएको छ । गूगल टि.भी भनेको प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस् हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो मन पर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिन बाट नै सेलेक्ट गरेर हेर्न सक्छन् । गुगल…