Logo

इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेको दावी, बाणिज्य बैंकको संख्या ७ वटामा सीमित हुन्छ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले नेपालमा वाणिज्य बैंकको संख्या घटेर ७ वटामा सीमित हुने बताएका छन् । इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जर पश्चातको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।‘अहिले पहिलो चरणको मर्जर भइरहेको दोस्रो चरणसम्म पुग्दा बैंकको संख्या घटेर ७ देखि ८ वटा मात्र रहनेछन्,’ उनले भने,…