Logo

बिक्री नहुने भएपछि व्यवसायीले छुटाएनन् भन्सारमा आएका ४५ सय गाडी, नयाँ एलसी खोल्न पनि देखिएन आकर्षण

काठमाडौं । गाडी आयातकर्ताले एलसी खोलेर भन्सार नाकामा आएका गाडीसमेत छुटाउन छाडेका छन् । भन्सार क्लियरेन्स गरेर नेपाल भित्र्याउँदा राजस्व वापत ठूलो रकत तिर्नुपर्ने तर, नेपालमा गाडी बिक्री नहुनेभएपछि आयातकर्ताले भन्सार नाकाबाट नछुटाएका हुन् । पछिल्लो समय भन्सार नाकामा करिव ४ हजार ५ सय गाडी थन्किएर बसेको सम्बद्ध अटो व्यवसायीहरु बताउँछन् । ‘१० महिनादेखि भन्सार…