Logo

उद्योगमन्त्रीसमक्ष एफएनसीसीआईको आग्रह : उधाराे उठाउने कानुन चाँडाे ल्याउनुपर्याे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग भेट गरेको छ । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुंदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताएका छन् । अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उनको भनाई थियो । अहिले बजारमा…