काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसंग निर्यात प्रवर्द्धनमा जोड दिन आग्रह गरेको छ । भेटेर वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रवर्द्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा…