Logo

एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत…