काठमाडौं । अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ । खासमा अमेरिकन कार्गो जहाज चीन नजिकको समुद्रको बीचमा पुगिसकेको थियो र त्यसको केही समयमै चीनको बन्दरगाहमा पुग्ने अवस्थामा थियो तर चीनले यस्तो गर्यो कि जसले सारा विश्व ब्यापारमा हलचल मच्चायो । अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध अहिले धेरै अगाडि बढेको सबैलाई…