काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुको बीमाशुल्क सवा एक अर्बले घटेको छ । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको असोज महिनाको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले उठाउने बीमाशुल्क भदौको तुलनामा १ अर्ब २५ करोड २४ लाख रुपैयाँले घटेको हो । जीवन बीमा कम्पनीहरुले अघिल्लो महिना भदौमा १० अर्ब ९ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क…