Logo

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ ब्राण्डको खानेतेल सार्वजनिक, ब्राण्ड एम्बेस्डरमा सन्तोष साह

काठमाडौं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गतका विभिन्न खाद्यान्न तेलहरू बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डका सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी ३ प्रकारका तेलहरू सार्वजनिक गरेको हो । आरएमसी ग्रुपले विगत ३० वर्षदेखि निर्माण सामाग्रीहरूको उत्पादन तथा आपूर्ती गर्दै आइरहेको छ । अर्थतन्त्रमा महत्वपूर्ण भुमिका निभाउँदै आएको आरएमसी ग्रुपले खाद्यान्न क्षेत्रमा पनि गुणस्तरीय उत्पादनहरूको…