Logo

एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री, एकैजनाले कमाउँछन् लाखौं

काठमाडौं । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड रुपैयाँ आम्दानी गरेको छ । व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोड रुपैयाँसम्म आम्दानी गरेका छन् । जिल्लामा सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला खेति गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी…