Logo

मेरो किरानाबाट सामान खरिद गरी आइएमई पेमार्फत भुक्तानी गर्दा छुट

काठमाडौं । आइएमई पे र मेरो किरानाबीच सम्झौता भएको छ । आइएमई पे र मेरो किरानाबीच ग्राहकलाई विभिन्न सामान खरिद गर्दा छुट दिने सम्झौता भएको हो । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट सामानहरु खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन्…