Logo

बिहीबारदेखि सुनको मूल्य स्थिर, चाँदीको भाउ कति ?

काठमाडौं । गत हप्ताको बिहीबारदेखि नेपाली बजारमा सुन स्थिर मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रीततोला ९७ हजार ८ सय रुपैयाँ थियो । सो मूल्य आईतबार पनि जारी छ । अर्थात आईतबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको…