Logo

अबुधाबी बिग टिकट ड्रमा नेपालीले जिते ८२ करोड ११ लाख रुपैयाँ

काठमाडौं । एक नेपालीले यूएईमा अहिलेसम्मकै ठूलो धनराशीको चिठ्ठा जितेका छन् । कतारमा काम गर्दै आएका रञ्जितकुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात नेपाली रुपैयाँ झन्डै ८२ करोड ११ लाख रुपैयाँ जितेका हुन् । यूएईको खलिज टाइम्सका अनुसार बिग टिकट आबुधावीअन्तरगत फ्रेबुअरी ३ मा लक्की…