काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहान सेयर बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो । तीमध्ये १२ लाख ६७ हजार २ सय ८५ जना मात्र सेयर पाउन योग्य रहेका छन् । माग भन्दा…