Logo

इन्टरनेट सेवाप्रदायकले मिलेमतोमा बढाए शुल्क, स्वीकृत गराएर मात्रै हेरफेर गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आपसी मिलेमतोमा इन्टरनेट सेवाप्रदायकहरुले शुल्क बढाउने सहमति गरेपछि त्यसो नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सोमबार एक सूचना सार्वजनिक गर्दै आफुखुसी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले पछिल्लो समय सेवाग्राहीहरुले पनि प्राधिकरणमा इन्टरनेटको शुल्क प्राधिकरणले नै बढाउन निर्देशन दिएका कारण बढाएको भन्दै गुनासो आउने थालेको बताएको छ । इन्टर्नेट…