Logo

साझाको नयाँ बिजुली बस आजबाट नयाँ रुटमा : पाटनढोका-रत्नपार्क-जोरपाटी रुटमा चल्ने

साझाको नयाँ बिजुली बस आजबाट नयाँ रुटमा : पाटनढोका-रत्नपार्क-जोरपाटी रुटमा चल्ने



काठमाडौँ । साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ ।

पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दिक्षितका अनुसार साझा यातायातको पाटनढोका–रत्नपार्क–जोरपाटी बिजुली बस सेवा आजवाट सुरु हुनेछ ।

उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL