काठमाडौं । व्यवसायीका समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघको अबको निर्वाचनमा आफु नेतृत्वको टीमको विकल्प नरहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । महासंघको आसन्न निर्वाचनलाई लक्षित गरी लिलेन्द्रप्रसाद प्रधानको बस्तुगततर्फको सदस्यको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘अहिले मेरो नेतृत्वमा जुन टीम बनेको छ उक्त टीमले अहिले पनि व्यवसायिक…