Logo

कसरी सरकारी भ्रष्टाचारबाट पीडित हुन्छन विदेशी लगानीकर्ता ? उदाहरण बन्यो विश्वको पहिलो निजी शहर

काठमाडौं । पूर्वी अफ्रिकामा अवस्थित टाटु विश्वको पहिलो शहर हो जुन पूर्ण रूपमा निजी कम्पनीद्वारा निर्मित छ । केन्यामा भएको लगभग दुई तिहाइ विदेशी लगानी यसै शहरमा मात्र आएको छ । केन्याको राजधानी नैरोबीको बाहिरी भागमा अवस्थित टाटुमा लगभग २५,००० मानिसहरू बस्छन् र काम गर्छन् । कम करका कारण यो शहर निकै लोकप्रिय छ ।…