Logo

‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्याउने टेलिकमको तयारी

काठमाडौं । नेपाल टेलिकमले ‘फोरजी’ सेवा आगामी वर्षको सुरुमै शत प्रतिशत पुर्याउने तयारी गरेको छ । उक्त सेवा अब १४ स्थानीय तहमा पु¥याउन बाँकी रहेको प्रवक्ता शोभन अधिकारीले बताए । “सतहत्तर जिल्लाका सात सय ३९ स्थानीय तहमा विस्तार भएको छ । अति विकट क्षेत्रका १४ स्थानीय तहमा उक्त सेवा पुर्याउन बाँकी छ । जसको सम्भाव्यता…