Logo

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्यमा थपिए पौडेल, विछा र बुढाथोकी

काठमाडौँ । आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्ति गरेको छ । अर्थशास्त्री डा रमेशचन्द्र पौडेल, प्राडा आरपी विछा र प्रभु बुढाथोकीलाई शुक्रबार राष्ट्रिय आयोगको सदस्य पदमा नियुक्ति दिइएको हो । नव नियुक्त आयोग सदस्य डा रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् । उनले अस्ट्रेलिया…