Logo

अर्थ समितिमा स्वर्णिम वाग्लेले गरे हमालको प्रशंसा, ‘ब्रोकर लाइसेन्समा प्रश्न उठाउनु समग्र प्रणाली माथिको अविश्वास हो’

काठमाडौं । अर्थसमितिका सदस्य सांसद डा. स्वर्णिम वाग्लेले अहिले खुला अर्थतन्त्रको अभ्यास अनुरूप योग्यता र क्षमताको आधारका नयाँ ब्रोकर लाईसेन्स दिएको भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल माथि शंका गर्नुको कुनै तुक नरहेको बताएका छन्। मंगलबार अर्थसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले बोर्डले नयाँ मापदण्ड बनाएर योग्यता र क्षमता पुगेका सबै ब्रोकरलाई…