Logo

नक्कली भुटानी शरणार्थी प्रकरण, पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज पनि

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान मंगलबार पनि हुँदैछ । गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पुर्याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुन लागेको हो । शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल…