काठमाडौं । बेलायती ब्राण्ड बेलाको होम एप्लाईन्सेसको उत्पादन नेपाली बजारमा आएको छ । आईकेबिएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ । बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार र नेपालमा उपलब्ध हुँदै आइरहेको छ । कम्पनीले आगामी दिनमा…