Logo

सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा, तीन हजार दुई सय बिघा जग्गा सिञ्चित

काठमाडौं । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो । आर्थिक वर्ष २०७७र७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने…