Logo

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ३ अर्ब ५२ करोड, लाभांश क्षमता २९ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२७ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको…