Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको हो ।

laxmi

गएको शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यता चाँदीको मूल्य भने पछिल्ला ३ दिनदेखि स्थिर छ । गत बिहीबारयता नेपाली बजारमा चाँदी प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL