Logo

कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि यान्त्रिकीकरण पहिलो सर्त, खनान गोडेरको विचार

काठमाडौं । इजरायल धेरै सानो मुलुक हो । २२,१४५ बर्ग किमि क्षेत्रफल भएको यो मुलुक नेपालको एक प्रदेश (ठ्याक्कै लुम्बिनी प्रदेश) बराबरको छ । त्यसमा पनि आधाभन्दा बढी भुभाग मरुभुमि छ । त्यहाँको मौसम ज्यादै सुख्खा, कठोर र कृषि कार्यका लागि त्यत्ति उपयुक्त छैन । त्यहाँको जमिन उब्जाउ छैन । जबकि नेपालको खासगरी तराइमा धेरै…