Logo

भटाभट कारबाहीमा पर्दै राइड सेयर गर्ने सवारी : गृहको परिपत्र पठाओ, इन्ड्राइभलाई पनि लागु

काठमाडौं । गृह मन्त्रालयले गत बुधबार जारी गरेको परिपत्र कार्यान्वयनमा आएको छ । रातो नम्बर प्लेटका सवारीसाधनमा भाडाका यात्रु बोक्न नदिनु भन्दै सबै जिल्ला प्रशासन कार्यालयमा गृहले परिपत्र गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि गृहको परिपत्र जस्ताको तस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पठाएपछि कार्यान्वयनमा आएको हो । गृहले भनेबमोजिम जिल्ला प्रशासन कार्यालय…