Logo

मन्त्रिपरिषदबाट भूउपयोग नियमावली संशोधन, पूर्णरूपमा खुल्यो जग्गाको कित्ताकाट

मन्त्रिपरिषदबाट भूउपयोग नियमावली संशोधन, पूर्णरूपमा खुल्यो जग्गाको कित्ताकाट



काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग नियमावली संशोधनको प्रस्ताव पारित गरेसँगै जग्गाको कित्ताकाट खुलेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले उक्त नियमावली संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो ।

laxmi

उक्त प्रस्ताव आज पारित भएसँगै जग्गााको कित्ताकाट पुर्ण रूपमा खुलेकाे मन्त्रिपरिषदका एक सदस्यले बताए ।
यसअघि गत बैशाखमै कित्ताकाट खुलाउनका लागि भन्दै उक्त नियमावली संशोधनको प्रस्ताव मन्त्रिपरिसदबाट पास भएको थियो ।

तर, उक्त नियमावली कार्यान्वयनमा कठिनाई भएको भन्दै पुनः केहि बुँदाहरु संशोधन गरिएको हो । यसरी अब जग्गााको कित्ताकाट पुरानै सरह खुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL