Logo

बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी, आर्थिक वर्षको अन्त्यमा भुक्तानीको ओइरो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको अन्त्यमा भुक्तानी गर्ने रकम ह्वात्तै बढाएको छ। सरकारले गर्ने यस्तो खर्च असारमा एक्कासी बढेको हो। यसले बजेट कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी भएको जानकारहरु बताउँछन्। चालु आर्थिक वर्षको अन्तिम महिना असार १८ गतेसम्म आउँदा सरकारले १२ खर्ब ६३ अर्ब १७ करोड ८६ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ। असारको १८…